• समाचार
  • स्थानिय
  • समाज
    • कृषि
    • अन्तरवार्ता
    • कविता
    • जिवन शैली
    • कला-संस्कृती
    • सुचना प्रविधि
  • विचार
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • हिन्दी सञ्‍चार
    • हिन्दी फिल्मी सञ्‍चार
    • हिन्दी समाचार
  • मनोरञ्‍जन
  • खेलकुद
  • अन्य
    • शिक्षा
    • भिडियो
    • स्वास्थ्य
    • माई सञ्‍चार फोटो
TV LIVE
No Result
View All Result
TRENDING
Top Slider News Mr. Robot Golden Globes Market Stories Flat Earth MotoGP 2017 Sillicon Valley
  • समाचार
  • स्थानिय
  • समाज
    • कृषि
    • अन्तरवार्ता
    • कविता
    • जिवन शैली
    • कला-संस्कृती
    • सुचना प्रविधि
  • विचार
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • हिन्दी सञ्‍चार
    • हिन्दी फिल्मी सञ्‍चार
    • हिन्दी समाचार
  • मनोरञ्‍जन
  • खेलकुद
  • अन्य
    • शिक्षा
    • भिडियो
    • स्वास्थ्य
    • माई सञ्‍चार फोटो
No Result
View All Result
my-sanchar-logo-madheshtoday
No Result
View All Result

शिक्षक सेवा आयोगले निम्न माध्यमिक तहका लागि लिएको परीक्षाको नतिजा सार्वजनिक


शिक्षक सेवा आयोगले निम्न माध्यमिक तहका  लागि लिएको परीक्षाको नतिजा सार्वजनिक

भक्तपुर – शिक्षक सेवा आयोगले निम्न माध्यमिक तहका स्थायी शिक्षकका लागि लिएको परीक्षाको नतिजा सार्वजनिक गर्न शुरु गरेको छ । पहिलो दिन बुधबार पाँचै विकास क्षेत्रको गणित विज्ञानको नतिजा सार्वजनिक गरेको आयोगले जनाएको छ ।

नतिजा थाह पाउन यहाँ क्लिक गर्नुहोस् : नतिजा

आयोग खोलेको ९ महिना र परीक्षा भएको ६ महिना पछि बल्ल तल्ल आयोगले नतिजा प्रकाशनको काम शुरु गरेको हो । अब क्रमैसँग अन्य विषयका नतिजा प्रकाशित गर्दै जाने आयोगका प्रवक्ता सुदर्शन मरहठ्ठाले जानकारी दिए । अयोगले निमावि तहका ११ सय १७ रिक्त पदका लागि गत जेठ १० गते विज्ञापन गरेको थियो । परीक्षा भने गत भदौ ११ गते भएको थियो ।

निमावि तह तृतीय श्रेणीका विभिन्न १० विषयका लागि ११ सय १७ शिक्षक माग गरिएको छ । जस मध्ये सबै भन्दा धेरै अँग्रेजीमा ३ सय २५ शिक्षक माग गरिएको छ । त्यस पछि सामाजिकका लागि १ सय ७३, नेपालीका लागि १ सय ६२, गणित विज्ञानका लागि १ सय ५५, विज्ञानका लागि १ सय ५३ शिक्षकको माग गरिएको छ । यस्तै गणितका लागि १ सय ४२ संस्कृत व्याकरणका लागि ३, कम्प्युटर विज्ञानका लागि २ तथा संस्कृत र संस्कृत भाषामा १ १ शिक्षकको लागि आयोग खोलिएको छ । २०६३ बैशाख १० देखि रिक्त दरबन्दीका लागि आयोग खोलिएको थियो ।

देशभरबाट १ लाख १६ हजार ३ सय ४० जनाले आवेदन हालेका थिए । विभिन्न २२ जिल्लाका ५ सय ८६ केन्द्रमा परीक्षा सञ्चालन गरिएको थियो ।

आयोगले यस पटकको लिखित परीक्षामा नयाँ व्यवस्था गरेको थियो । प्रश्नपत्रको भाषा, परीक्षार्थीले प्रयोग गर्ने भाषा, उत्तर पुस्तिका र सोधिने प्रश्न, बस्तुगत प्रश्न र उत्तर तथा केन्द्र परिवर्तनका बारेमा नयाँ ब्यवस्था गरिएको थियो ।

जस अनुसार नेपाली, अंग्रेजी, संस्कृत व्याकरण र संस्कृत भाषा विषयको प्रश्न सम्बन्धित भाषामा नै र कम्प्युटर विज्ञान, विज्ञान, गणित र गणित विज्ञानको प्रश्नपत्र अंग्रेजीमा र अन्य विषयको प्रश्नपत्र नेपालीमा सोधिएको थियो ।

यसैगरी नेपाली, अंग्रेजी, संस्कृत भाषा विषयको दुवै खण्डको उत्तर सम्बन्धित भाषामा, कम्प्युटर विज्ञान, विज्ञान, गणित, गणित विज्ञान र संस्कृत व्याकरणको खण्ड क को उत्तर नेपाली वा अंग्रेजी वा संस्कृत भाषामा र अन्य विषयको उत्तर नेपाली वा अंग्रेजी वा दुवै भाषामा दिन सकिने आयोगले ब्यवस्था गरेको थियो ।

नयाँ पाठ्यक्रम बमोजिम हुने यस पटकको परीक्षामा क र ख दुबै खण्डको पूर्णाङ्क ४० ४० तथा प्रत्येक क्षेत्र समेटिने गरी छोटो वा लामो उत्तर आउने प्रश्न सोधिने र प्रत्येक खण्डको लागि उत्तर पुस्तिका अलग अलग गरिएको थियो ।

यसैगरी बस्तुगत प्रश्न र उत्तर पुस्तिका छुट्टाछुट्टै दिईने तथा बस्तुगत प्रश्नपत्र परीक्षार्थीले नै लिएर जान सक्ने ब्यवस्था गरिएको थियो ।

तपाईको प्रतिक्रिया !

Related Posts

कंचनरुपको चिया खर्च बार्षिक २५ लाख

कंचनरुपको चिया खर्च बार्षिक २५ लाख

नेवि संघद्वारा विचार गोष्ठी सम्पन्न

नेवि संघद्वारा विचार गोष्ठी सम्पन्न

विद्यालयमा रहेको बेतिथि विरुद्ध जनमतका नेताले बुझाए गाउँपालिकालाई ज्ञापन

विद्यालयमा रहेको बेतिथि विरुद्ध जनमतका नेताले बुझाए गाउँपालिकालाई ज्ञापन

बोदे बरसाईनमा बलत्कारको प्रयास गर्ने युवा स्थानीयबाट कुटिए, उजुरी कर्ता नै थुनामा

बोदे बरसाईनमा बलत्कारको प्रयास गर्ने युवा स्थानीयबाट कुटिए, उजुरी कर्ता नै थुनामा

बाढीले बलानको तटबन्धनै बगायो, अधिकारीहरुद्वारा स्थलगत निरीक्षण

बाढीले बलानको तटबन्धनै बगायो, अधिकारीहरुद्वारा स्थलगत निरीक्षण

कंचनपुर रोडमा डोजर चल्यो, अतिक्रमित संरचना भत्काइदै

कंचनपुर रोडमा डोजर चल्यो, अतिक्रमित संरचना भत्काइदै

ताजा समाचार
इटहरीबाट नक्कली नोटसहित दुई जना पक्राउ

इटहरीबाट नक्कली नोटसहित दुई जना पक्राउ

भ्रष्टाचारमा संलग्न जोसुकै भएपनि छिट्टै कानुनको दायरामा ल्याउँछौँ : सञ्चारमन्त्री शर्मा

संसारसँग प्रतिस्पर्धा गर्ने क्षेत्र सूचना प्रविधि नै हो : सञ्चारमन्त्री शर्मा

अहिलेको गठबन्धन मुलुकको आवश्यकता हो, निरन्तर पाँच वर्ष चल्छ : ज्ञानेन्द्रबहादुर कार्की

अहिलेको गठबन्धन मुलुकको आवश्यकता हो, निरन्तर पाँच वर्ष चल्छ : ज्ञानेन्द्रबहादुर कार्की

सरकार र शिक्षक महासंघबीचको सहमतिमा राहत शिक्षकको असहमति, हस्ताक्षर नगरी बाहिरिए

सरकार र शिक्षक महासंघबीचको सहमतिमा राहत शिक्षकको असहमति, हस्ताक्षर नगरी बाहिरिए

शिक्षकहरुको आन्दोलनमा घुसेर प्रदर्शन गर्ने अखिल क्रान्तिकारीका १६ जना पक्राउ

शिक्षकहरुको आन्दोलनमा घुसेर प्रदर्शन गर्ने अखिल क्रान्तिकारीका १६ जना पक्राउ

सरकार र आन्दोलनरत शिक्षकबीच सिंहदरबारमा वार्ता जारी

सरकार र आन्दोलनरत शिक्षकबीच सिंहदरबारमा वार्ता जारी


आवरण मिडिया प्रा.लि. द्वारा सञ्चालित
माई संचार डटकम अनलाइन
ठेगाना: राजबिराज -७, मधेश प्रदेश
इमेल : [email protected]
सम्पर्क नम्बर : +977-9852822221

हाम्रो टिम

संचालक : संजीब बिक्रम शाह
प्रधान सम्पादक : विनय कुमार लाल कर्ण
सम्पादक : ओम प्रकाश साह


बजार ब्यवस्थापक : निरज कुमार मंडल
सम्पर्क मो. नं.: +977-9814747834

© 2020 MySanchar.com | All Rights Reserved. Website by Nitrahost

No Result
View All Result
  • समाचार
  • स्थानिय
  • समाज
    • कृषि
    • अन्तरवार्ता
    • कविता
    • जिवन शैली
    • कला-संस्कृती
    • सुचना प्रविधि
  • विचार
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • हिन्दी सञ्‍चार
    • हिन्दी फिल्मी सञ्‍चार
    • हिन्दी समाचार
  • मनोरञ्‍जन
  • खेलकुद
  • अन्य
    • शिक्षा
    • भिडियो
    • स्वास्थ्य
    • माई सञ्‍चार फोटो