मोरङ्ग । जिल्ला युवा कार्यालय मोरङ्ग र वपरडेक कार्यालयले अन्र्तराष्ट्रिय युवा दिवसलाई प्रभाकारी बनाउन छलफल गरेको छ ।
साउन २८ गने हुने युवा दिवसलाई लक्षित गरी मोरङ्गका एक दर्जन संघसंस्था संग गरिएको छलफलमा युवाहरु बिदेशिनु र शिप अनुसारको काग नपाउनुले युवाहरुको अवस्था दिनाअनुदिन जटिल बन्दै गएको छ ।
हाल युवाहरुलाई उत्प्रेरणा सम्बन्धी तालिमको आवश्यकता रहेको राज्य यसमा गम्भि। भई लागनु पर्ने जाय दिए । हाल नेपालमा २०७२ अनुसार १६ देखि ४० वर्ष सम्मको उमेरका युवाहरुको जनसंख्या झण्डै ५२ प्रतिशतको हाराहारीमा रहेको छन् तर उनीहरुको लागि कुनै खास योजना तथा कार्यक्रम नरहेको कारण वाध्य भएर खाडि मुलुक जाने संख्यामा पनि उलेखनिय रहेको छलफल कार्यक्रममा बक्ताहरुले बताए ।
उक्त छलफल कार्यक्रममा आउने साउन २८ गते सरकारी र गैरसारकारी संस्थाको संयुक्र आयोजनामा सन्देश मुलक कार्यक्रम गर्ने खुल्ला स्थानमा युवाहरुले वास्तवमा भविष्यका कर्णधार हुनका लागि पहिला युवालाई स्वादेशमै समृक्षण गर्ने भने बिषयमा समाजमा सन्देश दिन आवश्यक रहेको बताए ।
सो छलफल कार्यक्रममा वपरडेकका कार्यकारी निर्देशक संजु साहले यसुवाको लागि सचेतना भन्दा युवा रोजगारी र स्वारोजगार मुलुक तालिम र नि ः शुल्क श्रम कार्यक्रम नेपाल सरकारले लागु गरे युवाहरुलाई खाडी मुलुकमा जोखीम मोलन नपर्ने बताए । मोरङ्ग जिल्लाका २० बटा विद्यालय कलेजका छात्र र छात्रालाई कार्यक्रममा सहभागि गराई आम युवा विच सुजनशिल कार्यक्रम गर्नेप्रतिबद्धता व्यक्त गरे । कार्यक्रमको सहभागिहरुले संयुक्तरुपमा कार्यक्रममा सहयोग गर्ने , र जिम्मेवारी अनुसार कार्य पुरा गर्ने समेतको प्रतिवधता व्यक्त गरेको थियो ।