• समाचार
  • स्थानिय
  • समाज
    • कृषि
    • अन्तरवार्ता
    • कविता
    • जिवन शैली
    • कला-संस्कृती
    • सुचना प्रविधि
  • विचार
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • हिन्दी सञ्‍चार
    • हिन्दी फिल्मी सञ्‍चार
    • हिन्दी समाचार
  • मनोरञ्‍जन
  • खेलकुद
  • अन्य
    • शिक्षा
    • भिडियो
    • स्वास्थ्य
    • माई सञ्‍चार फोटो
TV LIVE
No Result
View All Result
TRENDING
Top Slider News Mr. Robot Golden Globes Market Stories Flat Earth MotoGP 2017 Sillicon Valley
  • समाचार
  • स्थानिय
  • समाज
    • कृषि
    • अन्तरवार्ता
    • कविता
    • जिवन शैली
    • कला-संस्कृती
    • सुचना प्रविधि
  • विचार
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • हिन्दी सञ्‍चार
    • हिन्दी फिल्मी सञ्‍चार
    • हिन्दी समाचार
  • मनोरञ्‍जन
  • खेलकुद
  • अन्य
    • शिक्षा
    • भिडियो
    • स्वास्थ्य
    • माई सञ्‍चार फोटो
No Result
View All Result
my-sanchar-logo-madheshtoday
No Result
View All Result

अन्र्तराष्ट्रिय युवा दिवस सम्बन्धी मोरङ्गमा छलफल कार्यक्रम


अन्र्तराष्ट्रिय युवा दिवस सम्बन्धी मोरङ्गमा छलफल कार्यक्रम

 

मोरङ्ग । जिल्ला युवा कार्यालय मोरङ्ग र वपरडेक कार्यालयले अन्र्तराष्ट्रिय युवा दिवसलाई प्रभाकारी बनाउन छलफल गरेको छ ।
साउन २८ गने हुने युवा दिवसलाई लक्षित गरी मोरङ्गका एक दर्जन संघसंस्था संग गरिएको छलफलमा युवाहरु बिदेशिनु र शिप अनुसारको काग नपाउनुले युवाहरुको अवस्था दिनाअनुदिन जटिल बन्दै गएको छ ।
हाल युवाहरुलाई उत्प्रेरणा सम्बन्धी तालिमको आवश्यकता रहेको राज्य यसमा गम्भि। भई लागनु पर्ने जाय दिए । हाल नेपालमा २०७२ अनुसार १६ देखि ४० वर्ष सम्मको उमेरका युवाहरुको जनसंख्या झण्डै ५२ प्रतिशतको हाराहारीमा रहेको छन् तर उनीहरुको लागि कुनै खास योजना तथा कार्यक्रम नरहेको कारण वाध्य भएर खाडि मुलुक जाने संख्यामा पनि उलेखनिय रहेको छलफल कार्यक्रममा बक्ताहरुले बताए ।

उक्त छलफल कार्यक्रममा आउने साउन २८ गते सरकारी र गैरसारकारी संस्थाको संयुक्र आयोजनामा सन्देश मुलक कार्यक्रम गर्ने खुल्ला स्थानमा युवाहरुले वास्तवमा भविष्यका कर्णधार हुनका लागि पहिला युवालाई स्वादेशमै समृक्षण गर्ने भने बिषयमा समाजमा सन्देश दिन आवश्यक रहेको बताए ।

सो छलफल कार्यक्रममा वपरडेकका कार्यकारी निर्देशक संजु साहले यसुवाको लागि सचेतना भन्दा युवा रोजगारी र स्वारोजगार मुलुक तालिम र नि ः शुल्क श्रम कार्यक्रम नेपाल सरकारले लागु गरे युवाहरुलाई खाडी मुलुकमा जोखीम मोलन नपर्ने बताए । मोरङ्ग जिल्लाका २० बटा विद्यालय कलेजका छात्र र छात्रालाई कार्यक्रममा सहभागि गराई आम युवा विच सुजनशिल कार्यक्रम गर्नेप्रतिबद्धता व्यक्त गरे । कार्यक्रमको सहभागिहरुले संयुक्तरुपमा कार्यक्रममा सहयोग गर्ने , र जिम्मेवारी अनुसार कार्य पुरा गर्ने समेतको प्रतिवधता व्यक्त गरेको थियो ।

तपाईको प्रतिक्रिया !

Related Posts

कंचनरुपको चिया खर्च बार्षिक २५ लाख

कंचनरुपको चिया खर्च बार्षिक २५ लाख

नेवि संघद्वारा विचार गोष्ठी सम्पन्न

नेवि संघद्वारा विचार गोष्ठी सम्पन्न

विद्यालयमा रहेको बेतिथि विरुद्ध जनमतका नेताले बुझाए गाउँपालिकालाई ज्ञापन

विद्यालयमा रहेको बेतिथि विरुद्ध जनमतका नेताले बुझाए गाउँपालिकालाई ज्ञापन

बोदे बरसाईनमा बलत्कारको प्रयास गर्ने युवा स्थानीयबाट कुटिए, उजुरी कर्ता नै थुनामा

बोदे बरसाईनमा बलत्कारको प्रयास गर्ने युवा स्थानीयबाट कुटिए, उजुरी कर्ता नै थुनामा

बाढीले बलानको तटबन्धनै बगायो, अधिकारीहरुद्वारा स्थलगत निरीक्षण

बाढीले बलानको तटबन्धनै बगायो, अधिकारीहरुद्वारा स्थलगत निरीक्षण

कंचनपुर रोडमा डोजर चल्यो, अतिक्रमित संरचना भत्काइदै

कंचनपुर रोडमा डोजर चल्यो, अतिक्रमित संरचना भत्काइदै

ताजा समाचार
शिक्षकको आन्दोलनलाई सहमति र सम्झौताद्वारा समाधान गर्नुपर्छ : अर्जुननरसिंह केसी

शिक्षकको आन्दोलनलाई सहमति र सम्झौताद्वारा समाधान गर्नुपर्छ : अर्जुननरसिंह केसी

‘इन्डो–प्यासिफिक’ सैन्य सम्मेलनमा सहभागी हुन भारत जाँदै प्रधानसेनापति शर्मा

‘इन्डो–प्यासिफिक’ सैन्य सम्मेलनमा सहभागी हुन भारत जाँदै प्रधानसेनापति शर्मा

शिक्षक आन्दोलनले एकीकृत समाजवादीको बैठक स्थगित

शिक्षक आन्दोलनले एकीकृत समाजवादीको बैठक स्थगित

आन्दोलनरत शिक्षकहरूका जायज माग सम्बोधन गर्न सरकार तयार छ : रक्षामन्त्री खड्का

आन्दोलनरत शिक्षकहरूका जायज माग सम्बोधन गर्न सरकार तयार छ : रक्षामन्त्री खड्का

बानेश्वरमा आन्दोलनरत शिक्षक र प्रहरीबीच धकेलाधकेल

बानेश्वरमा आन्दोलनरत शिक्षक र प्रहरीबीच धकेलाधकेल

चिनियाँ अधिकारीद्वारा हङझाउमा हुने एसियाली खेलकुदअघि याचिकाकर्तामाथि कारबाही तीव्र

चिनियाँ अधिकारीद्वारा हङझाउमा हुने एसियाली खेलकुदअघि याचिकाकर्तामाथि कारबाही तीव्र


आवरण मिडिया प्रा.लि. द्वारा सञ्चालित
माई संचार डटकम अनलाइन
ठेगाना: राजबिराज -७, मधेश प्रदेश
इमेल : [email protected]
सम्पर्क नम्बर : +977-9852822221

हाम्रो टिम

संचालक : संजीब बिक्रम शाह
प्रधान सम्पादक : विनय कुमार लाल कर्ण
सम्पादक : ओम प्रकाश साह


बजार ब्यवस्थापक : निरज कुमार मंडल
सम्पर्क मो. नं.: +977-9814747834

© 2020 MySanchar.com | All Rights Reserved. Website by Nitrahost

No Result
View All Result
  • समाचार
  • स्थानिय
  • समाज
    • कृषि
    • अन्तरवार्ता
    • कविता
    • जिवन शैली
    • कला-संस्कृती
    • सुचना प्रविधि
  • विचार
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • हिन्दी सञ्‍चार
    • हिन्दी फिल्मी सञ्‍चार
    • हिन्दी समाचार
  • मनोरञ्‍जन
  • खेलकुद
  • अन्य
    • शिक्षा
    • भिडियो
    • स्वास्थ्य
    • माई सञ्‍चार फोटो