आइतबार साँझ गृहमन्त्रालयले सार्वजनिक गरेको सूचना अनुसार मधेशका २० जिल्लामा रक्षाबन्धन पर्व साउन २३ गते सोमबार,मधेशका जिल्लामा सार्वजनिक विदा दिएको जनकारी गराएको छ ।
गृह मन्त्रालयले साउन २३ गते सोमबार,मधेशका जिल्लामा रक्षाबन्धन पर्व भएकोले सार्वजनिक विदा दिने निर्णय गरेको छ।सार्वजनिक विदा हुने जिल्लाहरुमा झापा, मोरङ, सुनसरी, सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, रुपन्देही, नवलपरासी, कपिलवस्तु, बाँके, बर्दिया, कैलाली, दाङ, कन्चनपुर, उदयपुर रहेका छ ।