सप्तरी ३२ साउन । नेपाल तरुण दल सप्तरीले बाढीमा मृत्यु कमला सदाका परिबारलाई क्रिया खर्च वापत २५ हजार रुपैया प्रदान गरिएको छ । तरुण दल केन्द्रीय सभापति जितजङ्ग बस्नेतले पठाएको सो रकम आज एक कार्यक्रम विच तरुनदलका जिल्ला सभापनि अर्जुण यालवले मृतका बुवा र आमा फुदन सदा , विमली सदा लाई प्रदान गरिएको हो । फुद्नको परिवार संग क्रिया खर्च गर्न पैसा नभएको समाचार प्रकाशित भए पछि सो रकम उपलब्ध गराईएको तरुणदल केन्द्रीय कार्य समितिले जनाईएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा खबर
धेरै पढिएको
© 2024 | My Sanchar All Rights Reserved | Privacy Policy
Powered By: NitraHost