राजविराज । पर्टीले मनपरी गरेको भन्दै संघीय समाजवादी फोरम नेपालबाट आधा दर्जन नेता कायृकर्ताले राजिनामा दिएका छन ।

बुुद्धिजिबी फोरम नेपालका जिल्ला अध्यक्ष श्याम नरायण साह ,पार्टीका जिल्ला सदस्य दुर्गा प्रसाद साह, क्षेत्रिय उपाध्यक्ष विजय कुमार साह, सदस्य सुशिल कुमार साह , सुनिता कुमारीमा साह लगागका कार्यकर्ताले जातियबाद पुँजी बादको पार्टी भएको भन्दै राजिनामा दिएको छ । 

पार्टीमा कार्यकर्तालाई उचित मुल्याकंन गर्नुको सट्टा निरुतसाहित गरेकोले पाटी परित्याग गर्नु परेको पार्टीका जिल्ला सदस्य दुर्गा साहले जानकारी दिए । फोरम नेपाललाई सप्तरीमा उममेदबार छान्न हम्मे हम्मे परेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको