सप्तरी । नेपाली काँग्रेस र एमाले प्ररित्याग गरी सप्तरीका तिन दर्जन नेता कार्यकर्ता राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रीकमा प्रबेश गरेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रीकका जिल्ला अध्यक्ष उमदेश्वर साहको अगुवाइमा सप्तरीको भारदहमा एक कार्यक्रमको अयोजना गरी पार्टी प्रबेश गराईएको थियो । पार्टी प्रबेश कार्यक्रममा बोल्दै नव प्रबेशी नेताहरुले राप्रपा प्रतान्त्रीक संग मधेश मुद्दाको एजेन्डा स्पष्ट रहेका कारण आफुहरु यो पार्टीलाई रोजेको बताए ।
कार्यक्रममा जिल्ला अध्यक्ष साहले पार्टीको दस्यता रसिद दिदै नब प्रबेसीहरुलाई फुलमाला लगाएर स्वागत गरेका थिए ।
नब प्रबेशीहरु मध्येबाट शर्मिला मंडलको नाम सप्तरी क्षेत्र नम्बर १ बाट सामानुपातिक तर्फ प्रतिनिधी सभाको लागि सिफारिस समेत गरेको जनाईएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको