सप्तरी ११ कार्तिक । टिकट नदिएको भन्दै राष्ट्रिय जनता पार्टी नेपाल सप्तरीका क्षेत्रिय अध्यक्ष लक्ष्मण यादव सहितका नेताहरुले आज देखी राजविराजमा आमरण अनसन सुरु गरेको छ ।
पार्टीले स्थानिय तहमा टिकट नदिई प्रदेश सभाको टिकट दिने अश्वासन पाए पनि टिकट नदिएको प्रति घोर भ्रर्तसना गर्दै नेता मण्डलले पार्टी विरुद्ध आमरण अनसनमा बसेको हो । पार्टी भित्र नातावाद कृपाबाद र आर्थिक चलखेलमा टिक वितरण प्रक्रियालाई रोकी जनाधार हेरर टिकट वितरणमा विषेश पहलको माग राखी आमरण अनसन बसेको बताईएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा खबर
धेरै पढिएको
© 2024 | My Sanchar All Rights Reserved | Privacy Policy
Powered By: NitraHost