राजविराज । “बाम गठबन्धन सप्तरी क्षेत्र नंम्बर २ को प्रतिनिधि सभाको उमेदबार उमेश कुमार यादब र प्रदेश सभा २ (२)को उमेदबार महेश प्रसाद यादवले चुनाव सम्बन्धी ब्यपारीहरू संग छलफल गरेको छ ।
बुधवार राजविराजमा आयोजना गरेको एक कार्यक्रममा चुनाव सम्बन्धी ब्यपारीहरू संग छलफल गरेको हो । छलफल कार्यक्रममा क्षेत्र नं २ का प्रतिनिधि सभाको उमेदबार उमेस कुमार यादब र प्रदेश सभां.२(२) का उम्मेदवार महेश प्रसाद यादवले ब्यपारीहरू संग राजविराजको नगर विकास तथा जिल्लाको विकासमा कस्को भुमिका राम्रो छ त्यसलाई भो हाल्न आग््ह गर्नु भयो ।
उक्त कायृक्रमा राजविराजका स्थानिय उधोगी, व्यापारीलाई गठवन्धनका उम्मेदवारहरुलाई मतदिन आग्रह गर्नु भएको थियो । उहाहरुँले मुलुकमा स्थायी, शान्ति र स्थिर सरकार बनाउनको लागि मतदाताहरुसग बाम गठवन्धनका उम्मेदवारलाई अमूल्य मतदिइ विजय बनाउन आग्रह गर्नु भएको छ् । आपूmलाई यस क्षेत्रबाट प्रतिनिधि सभाको उमेदबार र प्रदेशसभाका उम्मेदवारलाई विजय बनाए भन्ने उधोग ,व्यपार , शिक्षा, स्वास्थ्य, खानेपनि, सडक , नदिनियन्त्र लगायतको क्षेत्रमा विकास गर्ने प्रतिवद्धता व्यक्त गर्नु भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा खबर
धेरै पढिएको
© 2024 | My Sanchar All Rights Reserved | Privacy Policy
Powered By: NitraHost