लोेकेन्द्र कुमार यादव
बोदेबर्साइन । राजपा फोरम गठबन्धबाट सप्तरी क्षेत्र नम्बर ४ (१) बाट प्रदेश सभा उम्मेदवार अभिषेक यादवको पक्षमा जनलहर बढिरहेको छ ।
यादव सहित सोे क्षेत्र बाट लोकतान्त्रीक गठबन्धन र बाम गठबन्धनको उम्मेदवार प्रतिस्पर्धामा रहने बताईएको छ ।
बलानबिहुल गाउँपालिका र बोदे बर्साईन नगरापलिका बाट स्थानिय निर्वाचनमा फोरम नेपालर राजपाको संयुक्त प्यानल निर्वाचित भए पछि त्यहाको नजलहर फोरम राजपाको गठबनधन तिर गएको हो । घर दैलो कार्यक्रम संगै जनताको घर घरमा गई मत मागिरहेको छ । यादवले निर्वाचन जितेपछि क्षेत्रको विकासका लागि आफनो भुमिका अग्रनी रहेने बताए । उनले मधेशी शक्तिलाई एक जुट बनाउन पनि राजपा फोरमलाई जिताउनु पर्ने आवश्यकता रहेको बताए ।
उनले प्रदेश सभा पहिलो पटक भएकोले प्रदेशमा भएको अधिर बमोजिम आफु हर बखत जनता संग रहि काम गर्ने बताए ।
बोदेबर्साईन नगरपाकिा र बलानबिहुल गाउँपालिका जिल्लाको सबभन्दा पिछिडिएका नगरपालिका गाउँपालिका भएकाले त्यसको विकासका लागि पनि आफुलाई जिताउनु पर्नेमा जोड दिए । गुन्तरिय शिक्षा , स्वास्थ्यमा पहुत र समाज परिबर्तका लागि राजपा फोेरममा मतदान गर्न समेत आग्रह गरे ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको