सप्तरी । माओबादी केन्द्रका निवर्तमान सांसद मानपुर चौधरीले पार्टीबाट राजिनामा दिएको छ । थारुहरुलाई पार्टीले बेवास्ता गरेको भन्दै साँसद चौधरीले एक विज्ञप्ती जारी गर्दै राजिनामा दिएको हो ।
े पार्टीले प्रतिनिधी सभा र प्रदेशसभा तर्फ नाम राखेको थारु सम”दायको व्यक्तिहरुलाई बेवास्ता गरेको, पार्टीले आफनो कुराको बास्ता नगरेकाले आफ’लाई बाध्यातमक रुपमा राजिनामा दिनुपरेको विज्ञप्ती मार्फत जानकारी गराईको छ ।
सांसद चौधरी २०७० को संविधानसभा चुनाबमा माओवादी केन्द्र बाट सप्तरी क्षेत्र नम्बर १ बाट निर्वाचित भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको