राजविराज । सप्तरीको बेल्ही चपेनमा भएको आगलागि बाट करिब ५ लाख बराबरको धनमाल क्षति भएको छ ।
अत्यधिक चिसो भए पछि चौपायको लागि शुक्रबार राति सलगाएको घुर बाट अचालन आगलागि भए पछि बेल्ही चपेना वडा नम्बर ३ बस्ने ठकन सेठको एउटा घर र सो भित्र रहेको समान जलेर नष्ट भएको जिल्ला प्रहर िकार्याmलय सप्तरीले जनाईएको छ । आगलागिमा परी एक चोपायको समेत मृत्यु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको