राजविराज – प्रदेश नम्बर ४ का मूख्यमन्त्री पृथ्बी सुब्बा गुरुङ्ग र भातिय राजदूत मन्जीब सिंह पुरी विच आज भेट बार्ता भएको छ । 

पोखरामा रहेको भातिय पुर्व गोर्खाली सेनाको पेन्सन कार्यालयलाई अनुगमन गर्न गएका राजदुत पुरीले मूख्यमन्त्री गुरुङ्गलाई औपचारिक रुपमा भेट बर्ता गरेका छन । भेटमा पुरीले प्रदेश सरकार संग सहकार्य गरी भातिय राजदूताबास अगाडी बढने बताए । भेटमा राजदूतपुरीले मूख्यमन्त्री गुरुङ्गलाई मायाकाृ ुिचनो समेत प्रदान गरेको छ । भेटामा पुर्व गोर्खाली सेनाको पेन्सन कार्यालयका प्रमूख प्रतिक शर्माको पनि उपस्थिती रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको