सप्तरी – सप्तरीको बलान बिहुल गाउँपालिकामा तालाबनदी भएपछि गाउँसभा स्थगित भएको छ ।
कानुन संवत् गाउँसभा नबोलाएको भन्दै स्थानियहरुले गाउसभालाई विरोध जनाउदै गाउँपालिका भवनमा अनिश्चितकालिन तालाबन्दी गरेका छन ।
गाउँपालिकाका पदाधिकारहिरुले स्थानीय ऐन अनुरूसार सुचना नदिई गाउँ सभागर्न लागेको र मनपरी हिसावले फागुन ३० गते बैठक बसी सुचना विनानै एदिनमै गाउँसभा गर्न लागेकोले गाउँपालिकामा तालाबनदी भएको हो ।
गाउपालिकाका प्रमुख एवं वार्ड प्रतिनिधिहरु पारदर्शी निर्णय नगरी त्यहाँका जनता संग कुठाराघात गरेको आरोप छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको