लेकेन्द्र यादव
राजविराज –सप्तरी क्षेत्र नम्बर ४ (ख) संघिय समाजवादी फोरम नेपाल बाट निर्वाचित प्रदेश सभा सदस्य अभिषेक यादवले पार्टी भित्रका केही व्यक्तिले चुनाबमा गद्दारी गरेको भन्दै समाजिक संजाल फेसफुमा स्टासलेखेका छन ।
उनले भनेका छन पार्टीका केही उच्च पदमा रहेका व्यक्तिले मलाई हराउन मओवादी केन्द्रलाई भोटमाग्दै हिडि रहेको थियो तर पार्टीले अहिले सम्म कुनै कार्वाही गरेन ।
उनले अफनो फेसबुक वालमा ति व्यक्तिहरु पाटीमा रहे पनि उनीहरु पाटीको लागि काम नगरेको अरोप लगाएको छ । तर ति व्यक्तिहरुको नाम चाहि उल्लेख गरेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको