काठमाडौं – भारतमा कोरोना भाइरस (कोभिड–१९) बाट मृत्यु हुनेको संख्या ६ पुगेको छ । शनिबार एकै दिन दुई जनाको ज्यान गएपछि मृत्यु हुनेको संख्या ६ पुगेको हो ।

मुम्बईमा ६३ वर्षीयको पटनामा ३८ वर्षका बिरामीको मृत्यु भएको हो । यसअघि महाराष्ट्रमै एक जनाको मृत्यु भएको थियो । त्यस्तै कर्नाटक, दिल्ली र पंजाबमा एक एक जनाको मृत्यु भएको छ ।

संक्रमिमत ३४२ पुगेका छन् । जसमा ३०४ भारतीय र विदेशी ३८ हुन् ।

सबैभन्दा बढी महाराष्ट्रमा ७४ जना संक्रमित भएका छन् । नेपालसंग सीमा जोडिएको बिहारमा १ जना संक्रमित छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको