कराची – ३५ जना भन्दा बढी नावजपढने व्यक्तिहरु विरुद्ध पाकिस्तानको सिन्ध सरकारले मुद्दा दायर गरेको छ । करोना भाईरसबाट बच्न लकडाउन गरेको पछि तिनिहरुले सरकारको निर्देशन उलंधन गरेको आरोपमा ती व्यक्तिहरुमाथि मुद्दा दर्ता गरिएको थियो ।
पक्राउ परेका व्यक्तिहरू विरुद्ध सरकार पाकिस्तानको धारा १८८ अन्तर्गत मुद्दा दर्ता गरिएको छ ।
यी घटनाहरु आवद्ध युसुफ प्लाजा, समानाबाद, अजीजाबाद, नूर जहां, गुलबहार, नाजिमाबाद, रिजभिया सोसाइटी, नयाँ कराची औद्योगिक क्षेत्र, सुरजनी टाउन, साइट ए, साइट बी, शेरशाह, पाकिस्तान बजार, मोमिनाबाद, गुलशन का नागरिकहरु विरुद्ध पुलिस स्टेशनहरूमा मुद्दा दर्ता गरिएको छ । शनिबार पक्राउ परेका धेरैलाई स्थानीय अदालतले जमानत दिए । पाकिस्तानका खारदार प्रहरीले नवाज पढने मौलाना इकराम, मौलाना मुबेन र मौलाना अहमदलाई पक्राउ गरेको थियो । तर सहर अदालतमा पेश गरे पछि े उनीहरूलाई ५ हजार धरौटीमा रिहा र्गयो । धेरैनै मुस्मि नेताहरुहरुलाई लकडाउन उलंधन गरेको भन्दै पाकिस्तान सरकारले मुद्दा चलाएको तियो ति सबै छरोटीमा छुटे । कानूनले लकडाउनको बेला भिड लगाएर महदिज प्रबेस गर्न रोक लगाए पछि । पाकिस्तानि जनता दुखी भएको छ ।







