एजेन्सी–पाकिस्तानमा अहिलेसम्म ६ हजार ३ जना भन्दा बढीमा कोरोना संक्रमण  देखिएको छ ।  भने ११७ जनाको मृत्यु भईसकेको छ ।
पाकिस्तानका विभिन्न अस्पतालहरूमा कोरोनाको आशंकामा टेस्ट गराउन अस्पताल पुगेका २ लाख २५ हजार  मध्ये ७४ हजार जनाको मात्र जाँच हुन सकेको छ ।
अस्पतालबाट एक लाख ७५ हजार जलालाई  बिना टेस्टकै फर्काइएको पाकिस्तान मेडिकल एसोसिशनले जनाएको छ  । ५०  भन्दा बढी डाक्टर, नर्स र अन्य स्वाथ्यकर्मी नै कोरोना भाइरसले संक्रमित भईसकेका छन ।
कोरोनासितको  युद्धमा फ्रन्टलाइनमा उभिने डाक्टर र नर्सलाई नै  मास्क, ग्लब्स र पीपीईसम्म छैन ।

प्रोटेक्टिव सूटको कमी भएको कारण गत सोमबारमात्रै पाकिस्तानमा थप २२ डाक्टर कोरोनाले संक्रमित भएका थिए । पाकिस्तानमा मास्क र पीपीईको कमीले अहिलेसम्म  ५० जना  डाक्टरकै मृत्यु भईसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको