बोदे बर्साईन । सप्तरीको बोदे बर्साईन नगरपालिका वडा नम्बर – ३ मा वडा अध्यक्षमा नेपाली काङ्ग्रेसका उम्मेदवारलाई धान्धली गरि बिजय गराएको भन्दै नेकपा माओवादी केन्द्रका नेता कर्याकर्ताहरुले बिरोध जनाएक छन । कांग्रेसका उम्मेदवार शिव नारायण यादवलाई निर्वाचन अधिकृतको कार्यालयले बलपूर्वक १ मद्ले बिजय गराएको माओवादी केन्द्र नेता बैधनाथा यादबले आरोप लगाएका छ्न ।उनिहरुले पुनः मतगणना गर्न समेत माग गरेको छ । शिब नारायणले ६ सय मत प्राप्त गरेको छ , भने नेकपा माओवादी केन्द्रका वडा अध्यक्षका उम्मेदवार भुवनेश्वर यादव
५९९ मत ल्याएका छ्न ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको