काठमाडौँ । प्रतिनिधिसभाको बैठक बसिरहेको छ । नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा प्रतिनिधिसभाको बैठक बसिरहेको हो ।

बैठकमा प्रतिनिधिसभा सदस्यहरुले सम्बोधन गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको