काठमाडौं । पूर्वयुवराज पारस शाह बिरामी परेका छन् ।
स्वास्थ्यमा समस्या देखिएपछि शाहलाई आइतबार बेलुकी थापाथलीस्थित नर्भिक अस्पताल भर्ना गरिएको हो ।
उनको नर्भिक अस्पतालमा उपचार भइरहेको छ। शाहलाई मुटुसम्बन्धी समस्या देखिएको बताइएको छ।
शाहलाई विभिन्न समयमा गरी यसअघि तीन पटक हृदयाघात भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको