
राजविराज । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१३ गोबरगाढामा चट्याङ लागेर २ वटा भैसि मरेका छन् ।
शनिबार राति गोबरगाढा बस्ने ४६ वर्षिय जय प्रकाश यादवको गोठमा बाधिएको २ वटा भैसि चट्याङ लागेर मरेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
उक्त भैसिको मुल्य २ लाख रहेको प्रहरीको भनाई छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?