चितवन । सहरी विकासमन्त्री प्रकाशमान सिंहले वर्तमान सरकारले जनताको जीवन सहज बनाउने काम गरिरहेको बताएका छन् ।
इच्छाकामना गाउँपालिकाको प्रशासकीय भवनको उद्घाटन कार्यक्रममा बोल्दै उपप्रधानमन्त्री सिंहले सो कुरा बताएका हुन्।
अहिलेको सरकारले जनताको दुःखलाई सुखमा परिणत हुनेगरि काम गरिरहेको उनले बताए ।
उनले लामो समयपछि जनताले प्राप्त गरेको अधिकारको महत्व बुझेर त्यसैको जगमा टेकेर काम गर्न जनप्रतिनिधिलाई सुझाव दिए ।
उनले नेपाल प्रगतिको मार्गमा अघि बढेको समेत बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको