राजविराज । सप्तरीमा जङ्गली हात्तीको आक्रमणबाट शनिबार बिहान एक जनाको मृत्यु भएको छ ।
जिल्लाकाे कञ्चनरूप नगरपालिका–१२ का ६५ वर्षीय केदार विष्टको हात्तीको आक्रमणमा परी मृत्यु भएको ईलाका प्रहरीले कार्यालय कनचनपुरका डिएसपि माधव प्रसाद काफ्लेले जानकारी दिनुभयाे ।
घर नजिकै रहेकाे बारीको रेखदेख गर्न बसेका विष्टमाथि हात्तीले आक्रमण गरेको थियो ।







