राजविराज । जेनजीलाई केही पार्टीहरुले आफ्नो अनुकुल प्रयोग गरे संगठन विस्तार गरिरहेको प्रति नेपाल विद्यार्थी संग सप्तरीले आपत्ति जनाएको छ ।
नेवि संघ सप्तरीका अध्यक्ष राकेश ठकुरले एक बिज्ञप्ती जारी गर्दै जेनजीहरुलाई पार्टीहरुले प्रयोग गरि संगठन विस्तार गरिरहेको प्रयास प्रति आपति जनाएका हुन । यस्तो किसिमको क्रियाकलाप नेवि संघको विचार र सिद्धान्त विपरित रहेको बिज्ञप्तीमा उल्लेख गरिएको छ । यस्ता गतिविधिमा संग्लन नहुन सबै जेनजी तथा नेवि संघ संग आवद्धहरु विद्यार्थीहरुलाई आग्रह समेत गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको