राजविराज । नेपाल पत्रकार महासंघ सप्तरीका पूर्व सभापति तथा प्रेस स्वतन्त्रता सेनानी बरिष्ठ पत्रकार वैद्यनाथ झालाई मातृशोक परेको छ । राजविराज नगरपालिका–७ निवासी झाकी आमा चन्द्रादेवी झाको मंगलबार साँझ ५ः३० बजे ९५ बर्षको उमेरमा निधन भएको हो ।
झाको आफ्नै निवासमा निधन भएको परिवार जनले जनाएको छ । स्वर्गीय झाको हिन्दु परम्परा अनुसार अन्त्यष्टी गरिने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको