काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक आज बस्दैछ ।
ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालय बी.पी. स्मृति भवनमा आज दिउँसो ३ बजेका लागि बैठक बोलाइएको हो ।
समितिका सचिव दिनेश थापामगरका अनुसार पार्टीको आन्तरिक अनुशासन र सांगठनिक मर्यादाका विषयमा छलफल गर्न बैठक आह्वान गरिएको हो।
बैठकमा समितिका पदाधिकारी तथा सदस्यहरूलाई अनिवार्य उपस्थितिका लागि निर्देशानुसार जानकारी गराइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको