एजेनसी । वासिङ्टनस्थित ‘वासिङ्टन हिल्टन’ मा आयोजित ‘ह्वाइट हाउस करेस्पोन्डेन्ट्स डिनर’ का क्रममा गोली प्रहार गर्ने संदिग्ध व्यक्तिको पहिचान खुलेको छ।
अधिकारीहरूले घटनामा संलग्न व्यक्ति क्यालिफोर्नियाका ३० वर्षीय पुरुष रहेको जानकारी दिएका छन्।
उनलाई हाल प्रहरी नियन्त्रणमा राखिएको छ।
सीएनएनका अनुसार, सम्बोधन गरिरहेका बेला अचानक गोलीको आवाज सुनिएपछि ‘सीक्रेट सर्भिस’ का एजेन्टहरूले राष्ट्रपति डोनाल्ड ट्रम्पलाई घेरेर सुरक्षित स्थानतर्फ लगेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको