काठमाडौं । भोटेकोशी बाढीमा बगेका ५४७ जनाको शव भेटिएको छ ।

शुक्रबार दिउँसो ३ बजेसम्म विभिन्न जिल्लामा ५४७ जनाको शव भेटिएको प्रहरीले जनाएको छ। प्राधिकरणका अनुसार, रसुवामा १३, नुवाकोटमा ३८, धादिङमा ४०, गोरखामा ४४, नवलपरासी पूर्वमा १३४, नवलपरासी पश्चिममा २८, तनहुँमा २८ र चितवनमा २२१ जनाको शव भेटिएको हो।

बाढीका कारण तीन दिनदेखि ९७७ जना सम्पर्कविहीन छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको