काठमाडौँ । मन्त्रिपरिषद्को बैठक शुक्रबार बिहान ११ बजे बस्ने भएको छ । प्रधानमन्त्री वालेन्द्र शाहले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक बोलाएका हुन्। बैठकमा समसामयिक राजनीतिक विषय, विपत् व्यवस्थापन तथा उद्धारका प्रयास र सरकारका प्रशासनिक निर्णयबारे छलफल हुने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको