भक्तपुर । महान् पर्व हरितालिका तीजको दिन सोमबार पहिलोपल्ट भक्तजनका लागि भक्तपुरस्थित केदारनाथको मन्दिर खुला गरिएको छ । मन्दिर गरिएपछि दर्शन एवं पूजापाठ गर्न भक्तजनको भीड लागेको छ ।

यो मन्दिर वर्षको दुईपल्ट बुद्ध पूर्णिमा र शिवरात्रिको दिनमा मात्र खुल्ने गरिएकामा यस वर्षदेखि हरितालिका तीजका लागि पहिलोपल्ट खोलिएको पुजारी प्रमिलराज सुवेदीले बताए । यो मन्दिर राजा यक्ष मल्लद्वारा स्थापित गरिएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको