राजविराज –पाकिस्तान लकडाउन भएको ८ औ दिन भएपनि हाल सम्म ज्यालादारी गर्नेको लागि राहत ल्याउन सकेको छैन .
प्रधानमन्त्री इमरान खानले मजद’रहरूका लागि २ सय अरब रुपैयाँको प्याकेज घोषणा गरेदेखि विशेष गरी दैनिक ज्याला कमाउनेहरूका लागि भने राहत प्याकेज अहिलेसम्म कागजमै सिमित राखेको छ ।
पाकिस्तानका अर्थ सचिव नावेद कामरान बलोचले संचारकर्मीहरु संग कुरा गर्दै भने जब हामीलाई पैसा सरकारले रिलिज गर्ने निदेैन दिन्छ भने हामी तुरुन्त गरिहाल्छौ ।
उद्योगमा काम गर्ने कामदार सिकर्मी, चित्रकार, रिक्शा र ट्याक्सी चालकहरू कोरोना फैलिए देखी पिडित छ ।
मजदुरहरु कराची इलाकामा बलौटेमा आफ्ना उपकरणसहित परिवारका लागि खाना उपलब्ध गराउन पर्खिरहेका थिए । तर चार दिनमा एउटा मानिस पनि काम गराउन आएनन ।
प्रधानमन्त्री इमरानले भनेका थिए कि देशको एक चौथाई जनसंख्या गरीबीको रेखाम त्सले लाखै रुपैया ल्यालावाट काउने गर्दछ । तर हामीले उनीहरुलाई ३ हजार दिने घोषना गरेका थियौ । हाल सम्म हामि दिन नसकेपनि कैही दिनमा दिने बचन दिए । उनले भने, “उद्योगपति लगायत सबै सरोकारवालाहरु संघमा रहेका छन् ताकि रकम वितरणको उचित व्यवस्थापन र अधिकतम संख्यामा मजदुरले लाभ लिन सक्नेछन् । तर फेडरेशन अफ पाकिस्तान चेम्बर अफ कमर्स एण्ड इण्डस्ट्री (एफपीसीसीआई) का अध्यक्ष अंजुम निसारले भने कि मजदुरहरुलाई राहत रकम छुट्याउने योजना कार्यान्वयन गर्न सरकार र उद्योगपतिहरु बीच अहिलेसम्म कुनै संवाद भएको छैन । हमाी योजनको कार्यव्यन कहिले हुनछ त्यो पतिक्षा गरिरहेका छौ । सात लाख दैनिक ज्याला कमाउनेहरूको बहुमतसँग कुनै बैंक खाता छैन । कराची चेम्बर अफ कमर्स एण्ड इण्डस्ट्रीका अध्यष अंजुम निसारले भने कि सरकारले गरीब वर्ग, एहसास कार्यक्रम र बेनजीर इनकम सपोर्ट प्रोग्राम (बीआईएसपी) को लागी कोषको आकार बढाउनु पर्छ







