कराची –कोभिड –१९ बाट विश्व घेराबन्दीमा परेको अवस्था छ । अनिश्चिततामा भेरिएका विश्वभरका व्यवसायहरू यस महामारीको प्रभावको आकलनमा व्यस्त छन । प्रख्यात अर्थशास्त्रीहरुमा थोरै शंका छ कि करोना भाईरसले  उत्पन्न गरेको डर र अनिश्चितताले विश्वव्यापी मन्दीको कारण बन्न सक्छ । यदि विश्वव्यापी अर्थतन्त्र विशेषज्ञहरु लाई विश्वास गर्न सकिन्छ भने, धेरै जसो देशहरु मा राम्रो संग आर्थिक संकटमा फस्न सक्छ ।

जवकी पाकिस्तान पहिलो नम्बरमा आउने छ । पाकिस्तानको कृषि क्षेत्रले जीडीपीमा २० प्रतिशत रहेपनि त्यसमा गिरावट आउने निश्चित भएको अर्थविधहरुको भनाई छ ।

लकडाउनको समयमा सबै देशहरुले खनाको अपुर्ति गर्न व्यस्त रहेको देखिन्छ । मुलुकको सबैभन्दा महत्वपूर्ण क्षेत्र कृषि क्षेत्र हो । लकडाउनले त्यस क्षेत्रमा धेरै प्रभाव पारेको छ ।

२००५पाकिस्तानमा आएको भुकम्पले केही दिन आर्थिक अवस्था खस्किएको थियो ।  पाकिस्तान बाट उत्पादन कृषी जन्यपर्दाहरुले बजार व्यवस्थापन हुन नसक्ने आशंका समेत गरिएको छ । हाल ५८ लाख टन उत्पादन रहेको पाकिस्तानमा विगतमा गएर ५२ ला टनमा खुम्चिन सक्ने अवस्था रहेको देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको