सप्तरी २८ पुस । जनतान्त्रिक तराई मुक्ति मोर्चा (क्रान्तिकारी)का अध्यक्ष जयकृष्ण गोइतले समवेदना व्यक्त गरेका छन् । कांग्रेसका नेता, समाजसेवी र क्रिकेटप्रेमी सप्तरी राजविराजका शशिकुमार माझीको असामयिक निधनप्रति गोइतले विज्ञप्ति जारी गरी भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका हुन् । उनले शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गरेका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा खबर
धेरै पढिएको
© 2026 | My Sanchar All Rights Reserved | Privacy Policy
Powered By: NitraHost







