जनकपुरधाम- नेपाली कांग्रेस प्रदेश २ को संसदीय दलको नेतामा रामसरोज यादव चयन भएका छन् । प्रदेशसभाको पहिलो बैठक बसेको भोलिपल्ट कांग्रेसले सर्वसम्मत रुपमा दलको नेता चयन गरेको हो । दलको नेता बनेका यादव धनुषा सभापति पनि हुन् । प्रदेश २ मा कांग्रेस चौथो दल हो । संघीय समाजवादी फोरम र राजपा नेपाल मिलेर सरकार बनाउने प्रयासमा छन् भने एमाले प्रमुख विपक्षी दल बनेको छ । दलको नेता यादवले अनलाइनखबरसँग कुरा गर्दै सरकारमा जाने नजाने अहिले भन्न नसकिने बताए । उनले भने, ‘उनीहरुले मिलेर सरकार बनाए भने जाने कुरा आएन । तर, के हुन्छ अहिले भन्न सकिने अवस्था छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको