राजविराज – एकिकृत अखिल नेपाल शिक्षक संगठन छिन्नमस्ता गाउँपालिका पहिलो साधारण सभाको उदघाट्न सत्र सम्पन्न भएको छ ।
मगलबार सप्तरीको छिन्नमस्ता गाउँपालिका स्थित सखडामा गरिएको उदघाटनमा सत्रमा माओवादी केन्द्रका नेता तथा पूर्व सिचाई उमेश यादवले प्रमुख अतिथिको मंचबाट शिक्षाले देशको मेरुदण्ड फेर्ने भएकाले गुणस्तरीय शिक्षा विस्तारमा जोड दिनुपर्ने बताए ।
उनले सामुदायिक विद्यालयहरुमा गुणस्तरीय शिक्षाको कमी देखा परेका कारण यसलाई सुधार गर्न अखिल नेपाल शिक्षक संगठनलाई अहम भूमिका खेल्नुपर्ने बताए । कार्यक्रममा माओवादी केन्द्रका स्थानीय नेता जय प्रकाश यादवले जिल्लामा दिन प्रतिदिन खस्किदै गएको शिक्षाप्रति चिन्ता व्यक्त गर्दै बाल शिक्षा, प्रा।वि।, नि।मा।वि क्रमशः शिक्षामा सुधार गर्दै लैजानु पर्ने आवश्यकता रहेको बताए । कार्यक्रममा सखडा माविका प्रधानाध्यापक लालबाबु मण्डल, प्रा।वि। रम्पुरा कुपहीका प्र्रधानाध्यापक अशोक झा, आधारभुत विद्यालय कोचाबखारीका प्र्रधानाध्यापक देव नारायण मण्डल, प्र्रधानाध्यापक धनेबअखिल नेपाल शिक्षक संगठनको साधारण सभाको उदघाटन सत्र सम्पन्न
राजविराज ९ एकिकृत अखिल नेपाल शिक्षक संगठन छिन्नमस्ता गाउँपालिका पहिलो साधारण सभाको उदघाट्न सत्र सम्पन्न भएको छ ।
मगलबार सप्तरीको छिन्नमस्ता गाउँपालिका स्थित सखडामा गरिएको उदघाटनमा सत्रमा माओवादी केन्द्रका नेता तथा पूर्व सिचाई उमेश यादवले प्रमुख अतिथिको मंचबाट शिक्षाले देशको मेरुदण्ड फेर्ने भएकाले गुणस्तरीय शिक्षा विस्तारमा जोड दिनुपर्ने बताए ।
उनले सामुदायिक विद्यालयहरुमा गुणस्तरीय शिक्षाको कमी देखा परेका कारण यसलाई सुधार गर्न अखिल नेपाल शिक्षक संगठनलाई अहम भूमिका खेल्नुपर्ने बताए । कार्यक्रममा माओवादी केन्द्रका स्थानीय नेता जय प्रकाश यादवले जिल्लामा दिन प्रतिदिन खस्किदै गएको शिक्षाप्रति चिन्ता व्यक्त गर्दै बाल शिक्षा, प्रा।वि।, नि।मा।वि क्रमशः शिक्षामा सुधार गर्दै लैजानु पर्ने आवश्यकता रहेको बताए । कार्यक्रममा सखडा माविका प्रधानाध्यापक लालबाबु मण्डल, प्रा।वि। रम्पुरा कुपहीका प्र्रधानाध्यापक अशोक झा, आधारभुत विद्यालय कोचाबखारीका प्र्रधानाध्यापक देव नारायण मण्डल, प्र्रधानाध्यापक धनेश्वर साह, अमरेन्द्र लगायतले आ– आफ्नो मन्तव्य राखेका थिए ।







