वार्ता केही बेर अगाडि सुरु भएको हो । दुई अध्यक्षबीच पार्टी एकताका लागि विभिन्न मोडालिटीमा छलफल भइरहेको छ ।
ओली र प्रचण्डबीचको वार्ता सकिएपछि आजै पार्टी एकता संयोजन समितिको बैठक बस्ने तयारी छ ।

© 2026 | My Sanchar All Rights Reserved | Privacy Policy
Powered By: NitraHost