जनकपुर,२ फागुन । प्रदेश २ को मुख्यमन्त्रीमा संघीय समाजवादी फोरमका लालबाबु राउतलाई नियुक्त भएकाछन् ।
प्रदेश प्रमुख रतनेश्वरलाल कायस्थले फोरमका संसदीय दलका नेता राउतलाई मुख्यमन्त्रीको नियुक्तको पत्र दिएका हुन् ।
मुख्य मन्त्रीमा नियुक्त भएपछि लालबाबु राउतले ‘मधेसी सहिदको सपना’मधेस सरकारु बनाउने सकार भएको बताए ।







