आफ्नो उपचार गर्न सरकारको पनि प्रस्ताव आएको बताउँदै उनले अहिले आफ्नो उपचार गर्न सक्ने नै अवस्था रहेको जानकारी दिएका छन्। आफ्नो स्वास्थ्य उपचारबारे चासो राख्ने शुभचिन्तकहरुप्रति आभार व्यक्त गर्दै उनले भोलीका दिनमा आवश्यक परेमा सबैको सहयोग चाहिने बताएका छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?