• समाचार
  • स्थानिय
  • समाज
    • कृषि
    • अन्तरवार्ता
    • कविता
    • जिवन शैली
    • कला-संस्कृती
    • सुचना प्रविधि
  • विचार
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • हिन्दी सञ्‍चार
    • हिन्दी फिल्मी सञ्‍चार
    • हिन्दी समाचार
  • मनोरञ्‍जन
  • खेलकुद
  • अन्य
    • शिक्षा
    • भिडियो
    • स्वास्थ्य
    • माई सञ्‍चार फोटो
TV LIVE
No Result
View All Result
TRENDING
Top Slider News Mr. Robot Golden Globes Market Stories Flat Earth MotoGP 2017 Sillicon Valley
  • समाचार
  • स्थानिय
  • समाज
    • कृषि
    • अन्तरवार्ता
    • कविता
    • जिवन शैली
    • कला-संस्कृती
    • सुचना प्रविधि
  • विचार
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • हिन्दी सञ्‍चार
    • हिन्दी फिल्मी सञ्‍चार
    • हिन्दी समाचार
  • मनोरञ्‍जन
  • खेलकुद
  • अन्य
    • शिक्षा
    • भिडियो
    • स्वास्थ्य
    • माई सञ्‍चार फोटो
No Result
View All Result
my-sanchar-logo-madheshtoday
No Result
View All Result

लागू औषध नियन्त्रण गर्न प्रहरीको विशेष कार्ययोजना

लागू औषध नियन्त्रण गर्न प्रहरीको विशेष कार्ययोजना

तुलसी प्रसाद कोईराला
कटारी-युवा समूहमा रहेको लागू औषध तथा दुव्र्यसन नियन्त्रणका लागि उदयपुरको कटारी प्रहरीले विशेष कार्ययोजना लागू गरेको छ । कटारीलाई लागू औषध मुक्त क्षेत्र घोषणा गर्ने गरि इलाका प्रहरी कार्यालय उदयपुरले एन्टी ड्रक्स क्याम्पिनिङ्ग (एडीसी) अभियान नै शुरु गरेको हो ।
प्रहरीले तयार पारेको कार्ययोजनामा ८ चरणमा अभियान संचालन गरिने इलाका प्रहरी कार्यालय कटारीले जनाएको छ ।
लागू औषध विरुद्धको कार्ययोजनामा इलाका प्रहरी कार्यालयको संयोजकत्वमा इलाका प्रशासन, नगरपालिका प्रमुख, उद्योग बाणिज्य संघका प्रमुख, यातायात व्यवासायी संघका प्रमुख र क्यामपस तथ बोडिङ्ग स्कुलका प्रमुखहरु संलग्न समन्वय समिति गठन गरिएको ईलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरिक्षक चिरन्जीवि कोईरालाले जानकारी दिए ।
‘कटारीका ठूलो संख्यामा युवाहरु लागू औषध तथा दुव्र्यसनमा फसेको हुँदा यसलाई रोक्न प्रहरीले कार्ययोजना बनाएर नै लागू गर्नु परेको हो’ कोइरालाले भने ।
युवाहरुमा जरा गाडेर बसेको लागू औषधको कुलत हटाउन अविभावकहरुको तहमा सचेतना अभियान संचालन गरिने प्रहरी प्रमुख कोईरालाको भनाई छ ।
सचेतना अभियानमा उच्च माध्यमिक विद्यालय, माध्यमिक सामुदायिक तथा संस्थागत विद्यालयका विद्यार्थीहरुलाई लागू औषधको प्रभाव र असरबारे अभिमुखिकरण गरिने छ । अभिमुखिकरण पश्चात लागू औषध विरुद्धको हातेमालो समूहको गठन गरिने इलाका प्रहरी कार्यालय कटारीले जनाएको छ ।
कार्ययोजनाको समन्वय समिति गठन, विद्यालय तहमा अभिमुखिकरण र हातेमालो समूह गठन गर्ने कार्य सम्पन्न भईसकेको छ । ‘हालेमालो समूह गठन गरेपछि समूहका प्रमुखहरुलाई लागू औषध विरुद्धको प्रशिक्षक तालिम प्रदान गरिने र हातेमालो समूहले नै अविभावक तहमा गएर अभिमुखिकरण कार्यक्रम संचालन गरिने छ ।’ लागू औषध प्रहरीको मात्र समस्या नभएर समग्र समूदायको समस्या भएकाले समुदायले नै नियन्त्रण गर्न सक्ने भएकाले हातेमालो समूहको अवधारण ल्याईएको बताउदै प्रहरी नायव उपरिक्षक कोईरालाले भने ‘हाम्रो कार्ययोजनामा सामुदायिक वन उपभोक्ता समूह, विभिन्न युवा संजाल, गैरसरकारी संस्थाहरुमा समेत हातेमालो समूह गठ गरिने र सबै समूहको संजाल समेत गठन गरि समन्वय गरिने छ ।’
लागू औषध नियन्त्रण कानुनी कार्वाहीले मात्र नियन्त्रण हुन नसक्ने हुनाले समुदाय र परिवारमा लागू औषध मुक्त स्वघोषणा गर्ने लक्ष्य रहेको कोईरालाले जानकारी दिए । कटारी क्षेत्रलाई लागू औषध मुक्त क्षेत्र बनाउको लागि सबै पक्षको साथ सहयोग आवश्यक रहेको कटारी प्रहरीको भनाई रहेको छ ।

तपाईको प्रतिक्रिया !

Related Posts

इटहरीबाट नक्कली नोटसहित दुई जना पक्राउ

इटहरीबाट नक्कली नोटसहित दुई जना पक्राउ

भ्रष्टाचारमा संलग्न जोसुकै भएपनि छिट्टै कानुनको दायरामा ल्याउँछौँ : सञ्चारमन्त्री शर्मा

संसारसँग प्रतिस्पर्धा गर्ने क्षेत्र सूचना प्रविधि नै हो : सञ्चारमन्त्री शर्मा

अहिलेको गठबन्धन मुलुकको आवश्यकता हो, निरन्तर पाँच वर्ष चल्छ : ज्ञानेन्द्रबहादुर कार्की

अहिलेको गठबन्धन मुलुकको आवश्यकता हो, निरन्तर पाँच वर्ष चल्छ : ज्ञानेन्द्रबहादुर कार्की

सरकार र शिक्षक महासंघबीचको सहमतिमा राहत शिक्षकको असहमति, हस्ताक्षर नगरी बाहिरिए

सरकार र शिक्षक महासंघबीचको सहमतिमा राहत शिक्षकको असहमति, हस्ताक्षर नगरी बाहिरिए

शिक्षकहरुको आन्दोलनमा घुसेर प्रदर्शन गर्ने अखिल क्रान्तिकारीका १६ जना पक्राउ

शिक्षकहरुको आन्दोलनमा घुसेर प्रदर्शन गर्ने अखिल क्रान्तिकारीका १६ जना पक्राउ

सरकार र आन्दोलनरत शिक्षकबीच सिंहदरबारमा वार्ता जारी

सरकार र आन्दोलनरत शिक्षकबीच सिंहदरबारमा वार्ता जारी

ताजा समाचार

आवरण मिडिया प्रा.लि. द्वारा सञ्चालित
माई संचार डटकम अनलाइन
ठेगाना: राजबिराज -७, मधेश प्रदेश
इमेल : [email protected]
सम्पर्क नम्बर : +977-9852822221

हाम्रो टिम

संचालक : संजीब बिक्रम शाह
प्रधान सम्पादक : विनय कुमार लाल कर्ण
सम्पादक : ओम प्रकाश साह

बजार ब्यवस्थापक : निरज कुमार मंडल
सम्पर्क मो. नं.: +977-9814747834

© 2020 MySanchar.com | All Rights Reserved. Website by Nitrahost

No Result
View All Result
  • समाचार
  • स्थानिय
  • समाज
    • कृषि
    • अन्तरवार्ता
    • कविता
    • जिवन शैली
    • कला-संस्कृती
    • सुचना प्रविधि
  • विचार
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • हिन्दी सञ्‍चार
    • हिन्दी फिल्मी सञ्‍चार
    • हिन्दी समाचार
  • मनोरञ्‍जन
  • खेलकुद
  • अन्य
    • शिक्षा
    • भिडियो
    • स्वास्थ्य
    • माई सञ्‍चार फोटो