१. नागरबेलको पातमा सुपको दाना एवं गुलकन्द हालेर चपाउनाले मुखको गन्ध हट्छ ।
२. धनियाँ र मिश्री मिलाएर चपाउनाले मुखको दुर्गन्ध हट्छ ।
३. सुपको दाना चपाएर खानाले पनि मुखको दुर्गन्ध हट्छ ।
४. मिश्री या सखरमा इलाइचीका दानाहरु मिलाएर चपाउनाले मुखबाट आउने गन्ध ठीक हुन्छ ।
५. फिट्किरीपानीले मुख कुल्ला गर्नाले पनि मुखको दुर्गन्ध हट्छ ।– एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको