राजविराज । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई पक्राउ गरेको विरोधमा राजविराजमा शनिबार एमालेका कार्यकताहरुले विरोधमा प्रदर्शन गरेको छ ।
प्रदर्शनकारीहरूले ओलीको पक्राउलाई “राजनीतिक प्रतिशोध” भन्दै तत्काल रिहाइको माग गरेको हो । “लोकतन्त्रको हत्या बन्द गर” र “राजनीतिक पूर्वाग्रह त्याग” जस्ता नारासहित बजारका विभिन्न स्थानमा प्रदर्शन गर्दै नेता चौकमा पुगेर कोण सभा गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको