काठमाण्डौ । सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक आज आइतबार बस्दै छ।

पार्टी प्रवक्ता जगदीश खरेलका अनुसार सचिवालय बैठक सभापति रवि लामिछानेको सभापतित्वमा आज बिहान ११ बजे रास्वपा केन्द्रीय कार्यालय वनस्थलीमा बस्नेछ। बैठकमा समसामयिक विषयमा छलफल हुने रास्वपाका प्रवक्ता खरेलले जानकारी दिए

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको