काठमाडौं । गृह मन्त्रालयले एक सय जना कर्मचारीहरूको एकसाथ सरुवा गरेको छ । सरुवा हुनेहरूमा अधिकांश नायब सुब्बा वा सो सरहका कर्मचारीहरू छन् ।
मन्त्रालयले १२ असोजको मितिमा ती कर्मचारीहरूको सरुवा गरेको हो । उनीहरू अधिकांशको एउटै जिल्लाभित्र सरुवा भएको छ ।
सरुवा भएका कर्मचारीहरूको नाम, साविकको कार्यालय र सरुवा भएको कार्यालयको विवरण यस्तो छ–








