• समाचार
  • स्थानिय
  • समाज
    • कृषि
    • अन्तरवार्ता
    • कविता
    • जिवन शैली
    • कला-संस्कृती
    • सुचना प्रविधि
  • विचार
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • हिन्दी सञ्‍चार
    • हिन्दी फिल्मी सञ्‍चार
    • हिन्दी समाचार
  • मनोरञ्‍जन
  • खेलकुद
  • अन्य
    • शिक्षा
    • भिडियो
    • स्वास्थ्य
    • माई सञ्‍चार फोटो
TV LIVE
No Result
View All Result
TRENDING
Top Slider News Mr. Robot Golden Globes Market Stories Flat Earth MotoGP 2017 Sillicon Valley
  • समाचार
  • स्थानिय
  • समाज
    • कृषि
    • अन्तरवार्ता
    • कविता
    • जिवन शैली
    • कला-संस्कृती
    • सुचना प्रविधि
  • विचार
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • हिन्दी सञ्‍चार
    • हिन्दी फिल्मी सञ्‍चार
    • हिन्दी समाचार
  • मनोरञ्‍जन
  • खेलकुद
  • अन्य
    • शिक्षा
    • भिडियो
    • स्वास्थ्य
    • माई सञ्‍चार फोटो
No Result
View All Result
my-sanchar-logo-madheshtoday
No Result
View All Result

विद्युत प्राधिकरणले चुहाबट नियन्त्रणलाई दिए तिब्रता


राजविराज–नेपाल विद्युत प्राधिकरण राजविराजले विद्युत चुहाबट नियन्त्रणलाई तिब्रता दिएको छ ।
प्राधिकरणले जिल्ला प्रहरी कार्यालय सप्तरी संग समन्वय गरी जिल्लाको विभिन्न स्थानबाट हुकिङ्ग गरि विद्युत चुहाबट गर्ने व्यक्तिहरुलाई उपकरण सहित पक्राउ गर्ने कामलाई तिब्रता दिएको हो ।
३० भदौ देखि अहिले सम्ममा प्राधिकरणले जिल्लाको विभिन्न स्थानमा छड्के चेक जाँच गरी विद्युत चुहाबट गर्ने दर्जनौं व्यक्तिलाई पानि तान्ने मोटर, तार, पंखा, फ्रिज, डिभीडी जस्ता उपकरण सहित पक्राउ गरी लाखौं रुपियाँ जरीवाना असुल गरिसकेको छ ।
पक्राउ पर्ने प्रति व्यक्रिबाट पहिलो पटका रु पाँच हजार जरीवाना लिएर छोड्ने गरिएको र सोही व्यक्ति अर्को पटक समातिए रु १० हजार जरीवाना लाग्ने नेपाल विद्युत प्राधिकरण राजविराजले जनाएको छ ।
गत बर्ष मधेशमा आन्दोलन भईरहेको बेला विद्युत चुहावट बढेको र अव चुहावट नियन्त्रण अभियानलाई निरन्तरता दिने काम भईरहेको प्राधिकरणका प्रमुख रामउद्गार साहले जानकारी दिए ।
प्राधिकरण प्रमुख साहका अनुसार सप्तरी जिल्लामा ५९ प्रतिशत विद्युत चुहावट भईरहेको छ र अब प्राधिकरणले विद्युत चुहाबट नियन्त्रण गर्ने कामलाई निरन्तर जारी राख्ने छ ।
जिल्लामा चुहावट नियन्त्रणमा कडाई नगर्दा जिल्लाको विभिन्न स्थानहरुमा हुकिङ्ग गरि बत्ती बाल्ने तथा मोटर चलाउनेको संख्या बढ्दै आएको थियो ।
अत्यधिक चुहावटको कारण पनि ओभरलोड ट्रान्सफर्मर जल्ने गरेको र त्यसबाट मिटर लिएका ग्राहकहरु महिनौं अध्यारोमा बस्नुपर्ने बाध्यता छ ।

 

तपाईको प्रतिक्रिया !

Related Posts

कंचनरुपको चिया खर्च बार्षिक २५ लाख

कंचनरुपको चिया खर्च बार्षिक २५ लाख

नेवि संघद्वारा विचार गोष्ठी सम्पन्न

नेवि संघद्वारा विचार गोष्ठी सम्पन्न

विद्यालयमा रहेको बेतिथि विरुद्ध जनमतका नेताले बुझाए गाउँपालिकालाई ज्ञापन

विद्यालयमा रहेको बेतिथि विरुद्ध जनमतका नेताले बुझाए गाउँपालिकालाई ज्ञापन

बोदे बरसाईनमा बलत्कारको प्रयास गर्ने युवा स्थानीयबाट कुटिए, उजुरी कर्ता नै थुनामा

बोदे बरसाईनमा बलत्कारको प्रयास गर्ने युवा स्थानीयबाट कुटिए, उजुरी कर्ता नै थुनामा

बाढीले बलानको तटबन्धनै बगायो, अधिकारीहरुद्वारा स्थलगत निरीक्षण

बाढीले बलानको तटबन्धनै बगायो, अधिकारीहरुद्वारा स्थलगत निरीक्षण

कंचनपुर रोडमा डोजर चल्यो, अतिक्रमित संरचना भत्काइदै

कंचनपुर रोडमा डोजर चल्यो, अतिक्रमित संरचना भत्काइदै

ताजा समाचार
शिक्षकको आन्दोलनलाई सहमति र सम्झौताद्वारा समाधान गर्नुपर्छ : अर्जुननरसिंह केसी

शिक्षकको आन्दोलनलाई सहमति र सम्झौताद्वारा समाधान गर्नुपर्छ : अर्जुननरसिंह केसी

‘इन्डो–प्यासिफिक’ सैन्य सम्मेलनमा सहभागी हुन भारत जाँदै प्रधानसेनापति शर्मा

‘इन्डो–प्यासिफिक’ सैन्य सम्मेलनमा सहभागी हुन भारत जाँदै प्रधानसेनापति शर्मा

शिक्षक आन्दोलनले एकीकृत समाजवादीको बैठक स्थगित

शिक्षक आन्दोलनले एकीकृत समाजवादीको बैठक स्थगित

आन्दोलनरत शिक्षकहरूका जायज माग सम्बोधन गर्न सरकार तयार छ : रक्षामन्त्री खड्का

आन्दोलनरत शिक्षकहरूका जायज माग सम्बोधन गर्न सरकार तयार छ : रक्षामन्त्री खड्का

बानेश्वरमा आन्दोलनरत शिक्षक र प्रहरीबीच धकेलाधकेल

बानेश्वरमा आन्दोलनरत शिक्षक र प्रहरीबीच धकेलाधकेल

चिनियाँ अधिकारीद्वारा हङझाउमा हुने एसियाली खेलकुदअघि याचिकाकर्तामाथि कारबाही तीव्र

चिनियाँ अधिकारीद्वारा हङझाउमा हुने एसियाली खेलकुदअघि याचिकाकर्तामाथि कारबाही तीव्र


आवरण मिडिया प्रा.लि. द्वारा सञ्चालित
माई संचार डटकम अनलाइन
ठेगाना: राजबिराज -७, मधेश प्रदेश
इमेल : [email protected]
सम्पर्क नम्बर : +977-9852822221

हाम्रो टिम

संचालक : संजीब बिक्रम शाह
प्रधान सम्पादक : विनय कुमार लाल कर्ण
सम्पादक : ओम प्रकाश साह


बजार ब्यवस्थापक : निरज कुमार मंडल
सम्पर्क मो. नं.: +977-9814747834

© 2020 MySanchar.com | All Rights Reserved. Website by Nitrahost

No Result
View All Result
  • समाचार
  • स्थानिय
  • समाज
    • कृषि
    • अन्तरवार्ता
    • कविता
    • जिवन शैली
    • कला-संस्कृती
    • सुचना प्रविधि
  • विचार
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • हिन्दी सञ्‍चार
    • हिन्दी फिल्मी सञ्‍चार
    • हिन्दी समाचार
  • मनोरञ्‍जन
  • खेलकुद
  • अन्य
    • शिक्षा
    • भिडियो
    • स्वास्थ्य
    • माई सञ्‍चार फोटो