एजेन्सी – कोरोना भाइरसका कारण संसारमा दुई करोडभन्दा बढी व्यक्ति संक्रमित छन् भने लाखौंले ज्यान गुमाएका छन् । कोरोनाले गर्दा शहरहरु लकडाउन छन् । पर्यटकीय स्थल बन्द छन् ।

तर, एउटा त्यस्तो द्वीप छ । जहाँ कोरोना संक्रमित मात्र जान पाउँछन् ।

ब्राजिल सरकारले देशको एक द्वीप पर्यटकका लागि खुला गरेको छ । फर्नान्डो डी नोरोन्हो द्वीपमा प्रवेश पाउन भने कोरोना संक्रमित हुनुपर्छ ।

ब्राजिल सरकारले त्यहाँ कोरोना संक्रमितबाहेक अरुले प्रवेश नपाउने बताएको छ ।

उक्त द्वीपमा जानका लागि तपाईंले केही रकम तिर्नुपर्छ । यो द्वीप युनेस्कोको विश्व धरोहर स्थलमा सामेल भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको