काठमाडौं । सलमान खान र पूजा हेगडे स्टारर फिल्म ‘किसी का भाइ किसकी जान’ आजबाट विश्भभर प्रदर्शनमा आएको छ ।
फिल्ममा सलमानका साथै पूजा हेगडे, राघव जुयाल, शहनाज गिल, पलक तिवारी, जस्सी गिल र सिद्धार्थ निगमको अभिनय छ।
एक्सन जनरामा बनेको सलमान खान र साजिद नाडियाडवाला निर्माता रहेको फिल्मलाई फरहाद साम्जीले निर्देशन गरेका हुन्।
त्यसैगरि, हलिउड फिल्म ‘ईभिल डेथ राइज’ पनि आजैबाट रिलिज भएको छ।
हलिउड फिल्म ‘इभिल डेथ राइज’ मा एलिसा सदरल्याण्ड, लिली सुलिवान, नेल फिशर, मोर्गन डेभिसलगायत कलाकारको अभिनय छ।
हरर जनराको फिल्ममा ली क्रोनिनको लेखन र निर्देशन रहेको रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको