काठमाडौं। नेपाली कांग्रेसबाट निर्वाचित प्रतिनिधिसभा र राष्ट्रिय सभाका सदस्यहरूको संयुक्त बैठक बसेको छ।
बैठक पार्टी संसदीय दलको कार्यालय सिंहदरबारमा बसिरहेको छ।
उक्त बैठकमा प्रतिनिधिसभाको पहिलो अधिवेशनबारे छलफल भइरहेको छ ।
कांग्रेस प्रतिनिधिसभा र राष्ट्रिय सभाका सदस्यहरूको संयुक्त बैठकपछि प्रारम्भ आजै २१ फागुनमा सम्पन्न निर्वाचनबाट आएको प्रतिनिधिसभाको पहिलो बैठक बस्दै छ।
बैठक आज दिउँसो २ बजेसिंहदरबारस्थित निर्माणाधीन संघीय संसद् भवनको बहुउद्देश्यीय कक्षमा बस्ने छ ।
उक्त बैठकमा कसरी प्रस्तुत हुने भन्ने विषयमा कांग्रेसका सांसदहरुको छलफल चलिरहेको छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको