
राजविराज –मधेश बन्दको अनुगमनमा गएको मानव अधिकार आयोगको गाडीमा तोडफोड गरेका छन् ।
राजविराज पुगेको आयोगको बा ७ च ७४७३ नम्वरको गाडीमा मोर्चाका कार्यकर्ताले तोडफोड गरेका हुन् । गाडीका सिसा फुटेका छन् । सप्तरीमा हिजो भएको घटनामा मोर्चाका तीन कार्यकर्ता मारिएपछि मोर्चाले जनाईएको छ । यहीक्रममा सप्तरीको जनजीवन प्रभावित भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?