• समाचार
  • स्थानिय
  • समाज
    • कृषि
    • अन्तरवार्ता
    • कविता
    • जिवन शैली
    • कला-संस्कृती
    • सुचना प्रविधि
  • विचार
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • हिन्दी सञ्‍चार
    • हिन्दी फिल्मी सञ्‍चार
    • हिन्दी समाचार
  • मनोरञ्‍जन
  • खेलकुद
  • अन्य
    • शिक्षा
    • भिडियो
    • स्वास्थ्य
    • माई सञ्‍चार फोटो
TV LIVE
No Result
View All Result
TRENDING
Top Slider News Mr. Robot Golden Globes Market Stories Flat Earth MotoGP 2017 Sillicon Valley
  • समाचार
  • स्थानिय
  • समाज
    • कृषि
    • अन्तरवार्ता
    • कविता
    • जिवन शैली
    • कला-संस्कृती
    • सुचना प्रविधि
  • विचार
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • हिन्दी सञ्‍चार
    • हिन्दी फिल्मी सञ्‍चार
    • हिन्दी समाचार
  • मनोरञ्‍जन
  • खेलकुद
  • अन्य
    • शिक्षा
    • भिडियो
    • स्वास्थ्य
    • माई सञ्‍चार फोटो
No Result
View All Result
my-sanchar-logo-madheshtoday
No Result
View All Result

जनताले चाहे नयाँ शक्ति पार्टीको जित निश्चित : प्रतिशप्रर्धी साह


जनताले चाहे नयाँ शक्ति पार्टीको जित निश्चित : प्रतिशप्रर्धी साह

नयाँ शक्ति पार्टी बाट सप्तरी क्षेत्र ३ (ख) बाट उम्मेदवारी दिएका डम्बर नारायण साह कुनै नौलो नाम होईन स्वास्थ्यकर्मी भई सप्तरीका जनतालाई बर्षौ सेबा गरी राजनितीमा आएर जनतालाई पुनः सेबा गर्न चाहन्छ । यस सन्र्दभमा माई संचार डटकम का प्रतिनिध निरज मंडल संग गरेको  कुरा कानीको केही अंक प्रतुत गरिएको छ ।
स्वास्थ्यकर्मी पेसा बाट सिधै राजनितीमा कसरी आउनु भयो ?
जनताको सेब गर्ने रुचीका कारण स्वास्थ्यकर्मी पेसालाई थाती राखी राजनितीमा आएको हु ,२०३८ साल देखी स्वास्थ्य चौकी इन्र्चाज भई जनतालाई सेवा गर्दै आएको छु जहा– जहा जनताको सेवा गरे त्यहाँ नयाँ किसिमको कामहरु गररे जनतालाई खुसी पार्ने कामहरु गरेको छु ,स्वाथ्य चौकीको नयाँ भवन निर्माण देखी जनताको औषधी उपचार सम्मको काममा कुनै किसिमको कन्जुसीयाई नगरीकण इमान्दारीका साथ सेवा गरेको छु । त्यसैले अवकास पछी राजनितीमा जनतालाई सेव गर्न आएको छु ।
धेरै पार्टीहरु थियो तर नयाँ शक्ति पार्टी बाटै किन उम्मेदवारी दिनुभयो ?
नयाँ शक्ति पार्टी नयाँ बिरुवा जस्तै उमरि रहेको कारण यस पार्टीलाइ रोजेर उम्मेदवारी दिएको हु । खासमा यस पार्टीका संयोजक डा . बावुराम भट्टाई राजनिति दर्शन, विकासीय शैली ,राजनितिक अवधारणाका कारण यो पार्टी आफुलाई मन परेको कारण यस पार्टी बाट उम्मेदबार बनी राजनितिमा होमिएको छु ।
नयाँ शक्ति पार्टीको संगठन त्यस क्षेत्रमा छैन भनेर हल्ला छ । संगठन विना तपाई त्यस क्षेत्रमा चुनाव जितन सक्नु हुन्छ ?
पार्टीको संगठन छैन भने हल्ला सरासर गलत हो , त्यो क्षेत्रमा हाम्रो संठन छ । वितारै संगठन वनिरहेको छ पार्टीको कार्यक्रम र कार्य योजना बारे हामी जनतालाई बुझाउदै`
गईरहेको छु त्यस क्षेत्रको १७ बटै वडामा हाम्रो संगठन बनिसको छ र मलाई जनताले विश्वास गरेकाले यस पालिको चुनावमा मेरो जित पक्का हुने मलाई विश्वास छ ।
पार्टीमा लागे देखी त्यस क्षेत्रको जनताको लागि के काम गर्नु भएको छ ?
पार्टी नै जन्मेको डेढ वर्ष मात्र भएकोले अहिले खासै केही गर्न सकेको छैन । तर जनताको दुःख सुख सबै वुझेर हामी डाटा संकलन गरिरहेको छु । सरकारले विकासिय कामहरु गरिहेको बखतको अवलोकन अनुगमन गरी प्रतिबेदन तयार गरी पार्टीलाई बुझाउने कामहरु भईरहेको छ । अगामी दिनको योजनामा नयाँ शातिm यस क्षेत्रमा जित हासिल गरेपछि जनतको धरदैलो सम्म विकासको कामहरु पुग्ने छ ।

तपाई आफनो क्षेत्रमा प्रतिशप्रर्धी कुन –कुन पार्टीलाई देखनु भएको छ?

सप्तरीको ३ को (ख) मा नयाँ शक्ति पार्टीको प्रतिशप्रर्धी कोईपनि छैन मूखय दलका सहित १२ जनाले त्यस क्षेत्र बाट उम्मेदवारी दिएका छन तर विकासीय मिशन– भिजन भएको कुनै उम्ेदबार नरहेका कारण ,म आफनो प्रतिशप्रर्धी त्यती बलियो देखिन । अव त्यहाँको रिर्जट जनताको हाथमा छ , समाजले क्षेत्रलाई विकाश गर्न चान्छ भने नयाँ शक्ति पार्टीलाई मत दिई जिताउनु पर्ने आवश्यक छ ।
अन्तमा त्यस क्षेत्रका जनतालाई केही भन्न चाहनु हुन्छ ?
नेताको ऋणी नबनीकन राजनिती दुरदर्शी भएका नेतालाई आफनो अमुल्य मत दिन त्यस क्षेत्रको जनतालाई आह्वान गर्दै त्यस क्षेत्रमा नयाँ सोचका साथ आएको पार्टी नयाँ शक्ति पार्टी विकास , नयाँँ समाज निर्मान , विज्ञान प्रविधी बाट शिक्षा , स्वास्य , रोजगारीको कामलाई आगाडी सारेकाले यसलाई मत दिई जिताउन अपिल गर्दछौ ।

 

 

तपाईको प्रतिक्रिया !

Related Posts

शिक्षकको आन्दोलनलाई सहमति र सम्झौताद्वारा समाधान गर्नुपर्छ : अर्जुननरसिंह केसी

शिक्षकको आन्दोलनलाई सहमति र सम्झौताद्वारा समाधान गर्नुपर्छ : अर्जुननरसिंह केसी

‘इन्डो–प्यासिफिक’ सैन्य सम्मेलनमा सहभागी हुन भारत जाँदै प्रधानसेनापति शर्मा

‘इन्डो–प्यासिफिक’ सैन्य सम्मेलनमा सहभागी हुन भारत जाँदै प्रधानसेनापति शर्मा

शिक्षक आन्दोलनले एकीकृत समाजवादीको बैठक स्थगित

शिक्षक आन्दोलनले एकीकृत समाजवादीको बैठक स्थगित

आन्दोलनरत शिक्षकहरूका जायज माग सम्बोधन गर्न सरकार तयार छ : रक्षामन्त्री खड्का

आन्दोलनरत शिक्षकहरूका जायज माग सम्बोधन गर्न सरकार तयार छ : रक्षामन्त्री खड्का

बानेश्वरमा आन्दोलनरत शिक्षक र प्रहरीबीच धकेलाधकेल

बानेश्वरमा आन्दोलनरत शिक्षक र प्रहरीबीच धकेलाधकेल

धनुषामा अंश विवादका कारण बुबाको हत्या छोरा पक्राउ

लागूऔषधसहित लहानबाट एक जना पक्राउ

ताजा समाचार
शिक्षकको आन्दोलनलाई सहमति र सम्झौताद्वारा समाधान गर्नुपर्छ : अर्जुननरसिंह केसी

शिक्षकको आन्दोलनलाई सहमति र सम्झौताद्वारा समाधान गर्नुपर्छ : अर्जुननरसिंह केसी

‘इन्डो–प्यासिफिक’ सैन्य सम्मेलनमा सहभागी हुन भारत जाँदै प्रधानसेनापति शर्मा

‘इन्डो–प्यासिफिक’ सैन्य सम्मेलनमा सहभागी हुन भारत जाँदै प्रधानसेनापति शर्मा

शिक्षक आन्दोलनले एकीकृत समाजवादीको बैठक स्थगित

शिक्षक आन्दोलनले एकीकृत समाजवादीको बैठक स्थगित

आन्दोलनरत शिक्षकहरूका जायज माग सम्बोधन गर्न सरकार तयार छ : रक्षामन्त्री खड्का

आन्दोलनरत शिक्षकहरूका जायज माग सम्बोधन गर्न सरकार तयार छ : रक्षामन्त्री खड्का

बानेश्वरमा आन्दोलनरत शिक्षक र प्रहरीबीच धकेलाधकेल

बानेश्वरमा आन्दोलनरत शिक्षक र प्रहरीबीच धकेलाधकेल

चिनियाँ अधिकारीद्वारा हङझाउमा हुने एसियाली खेलकुदअघि याचिकाकर्तामाथि कारबाही तीव्र

चिनियाँ अधिकारीद्वारा हङझाउमा हुने एसियाली खेलकुदअघि याचिकाकर्तामाथि कारबाही तीव्र


आवरण मिडिया प्रा.लि. द्वारा सञ्चालित
माई संचार डटकम अनलाइन
ठेगाना: राजबिराज -७, मधेश प्रदेश
इमेल : [email protected]
सम्पर्क नम्बर : +977-9852822221

हाम्रो टिम

संचालक : संजीब बिक्रम शाह
प्रधान सम्पादक : विनय कुमार लाल कर्ण
सम्पादक : ओम प्रकाश साह


बजार ब्यवस्थापक : निरज कुमार मंडल
सम्पर्क मो. नं.: +977-9814747834

© 2020 MySanchar.com | All Rights Reserved. Website by Nitrahost

No Result
View All Result
  • समाचार
  • स्थानिय
  • समाज
    • कृषि
    • अन्तरवार्ता
    • कविता
    • जिवन शैली
    • कला-संस्कृती
    • सुचना प्रविधि
  • विचार
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • हिन्दी सञ्‍चार
    • हिन्दी फिल्मी सञ्‍चार
    • हिन्दी समाचार
  • मनोरञ्‍जन
  • खेलकुद
  • अन्य
    • शिक्षा
    • भिडियो
    • स्वास्थ्य
    • माई सञ्‍चार फोटो