काठमाडौं । भारतीय सेनाका प्रमुख धिरज सेठ नेपालको चारदिने भ्रमणको सिलसिलामा आज आइतबार काठमाडौं आइपुगेका छन् ।
प्रधानसेनापति अशोकराज सिग्देलको औपचारिक निमन्त्रणमा उनी नेपाल आएका हुन् ।

भ्रमणका क्रममा उनी उच्चस्तरीय भेटघाट र कार्यक्रमहरूमा व्यस्त रहनेछन् ।
उनी बुधबार स्वदेश फर्किने कार्यक्रम रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको